लेख / बिचार · २०८३ आश्विन १९२०४३मा जनपक्षिय अभियान कसरी चल्यो ?
म भोजपुरी भाषा मज्जाले वोल्न सक्थे । यो अभियानको " सलीम मास्टर चुनाव मैदानमे काहे " भन्ने भोजपुरी पर्चा मैले लेखेको थिए । त्यती मात्र होईन अरू पनी थुप्रै भोजपुरी हाते पर्चा र उम्मेदवार परिचय लेखेको थिए ।