समाचार खोज्नुहोस्
“शशांक कोइराला” लागि 5 समाचार भेटिए।

देउवाको ‘सिग्नल’पछि कांग्रेसमा नयाँ दाउपेच : समानान्तर महाधिवेशनबाट शशांकलाई सभापति बनाउने तयारी !
गगन थापा नेतृत्वको केन्द्रीय समिति गठन भइसके पनि देउवा समूहको छुट्टै महाधिवेशन अभियान तीव्र, वैधानिकताको लडाइँसँगै कोइराला परिवारको राजनीतिक भविष्य पनि दाउमा

कांग्रेसमा शक्ति संघर्ष चर्कियो, गगनलाई चुनौती दिँदै देउवा समूहको समानान्तर अभियान
कांग्रेसमा गगनकुमार थापा सभापति बनेपछि पार्टीभित्रको शक्ति संघर्ष अन्त्य हुनुको सट्टा दुई समूहबीचको दूरी झन् बढ्दै गएको छ। थापा नेतृत्वले पार्टीको संस्थागत पुनर्संरचना र संगठन विस्तारलाई अघि बढाइरहँदा पूर्वसभापति शेरबहादुर देउवा समूह भने आफ्नो छुट्टै राजनीतिक तथा सांगठनिक अस्तित्व कायम राख्ने रणनीतिमा सक्रिय देखिएको छ।
विद्यार्थी राजनीतिदेखि कांग्रेस सभापतिसम्म : को हुन् गगन थापा ?
विद्यार्थी आन्दोलनबाट राजनीतिक यात्रा सुरु गरेका थापाको कांग्रेस सभापतिसम्मको यात्रा तीन दशकभन्दा लामो छ। विद्यार्थी संगठनको नेतृत्व, राजतन्त्रविरुद्धको आन्दोलन, संविधानसभा, संसद्, स्वास्थ्य मन्त्रालय र पार्टीको केन्द्रीय नेतृत्व हुँदै उनी सभापतिको पदमा पुगेका हुन्। तर उनको राजनीतिक यात्रामा चुनावी सफलता मात्र होइन, पराजय र विवाद पनि जोडिएका छन्।

दीपक मनांगे देउवा कांग्रेस प्रवेश, शशांकले गरे स्वागत

शेरबहादुर कांग्रेसको महाधिवेशनः यस्तो छ कार्यतालिका र शुल्क
सार्वजनिक कार्यतालिका अनुसार आगामी असोज १५ गतेदेखि वडा अधिवेशन सुरु हुनेछ। गाउँ तथा नगरपालिका अधिवेशन असोज २० गते र प्रदेश सभा तथा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन असोज २३ गतेका लागि तोकिएको छ। त्यसैगरी, कात्तिक १५ गते जिल्ला अधिवेशन र मंसिर ४ गते प्रदेश अधिवेशन सञ्चालन गरिनेछ भने केन्द्रीय महाधिवेशन आगामी मंसिर २१ देखि २३ गतेसम्म काठमाडौँमा सञ्चालन हुनेछ।






