1OneSamachar.Comविश्वसनीय समाचार, सत्य तथ्य
तपाईंको शहर, तपाईंको समाचारOneSamachar.Com · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन
गृहपृष्ठ›समाचार श्रेणी
समाचार श्रेणी

देश

204 प्रकाशित समाचार · नयाँ समाचार पहिले

१०९ सामुदायिक विद्यालयको पूर्वाधार सुधारमा ६ अर्ब ५४ करोड, बजेट पाउने विद्यालयको सुचीसहित देश
२०८३ आश्विन ३०· वान समाचार

१०९ सामुदायिक विद्यालयको पूर्वाधार सुधारमा ६ अर्ब ५४ करोड, बजेट पाउने विद्यालयको सुचीसहित

सरकारले देशभरका दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत १०९ वटा सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुदृढीकरणका लागि ६ अर्ब ५४ करोड रुपैयाँ विनियोजन गरेको छ। कार्यक्रमको पहिलो चरणमा ८९ वटा विद्यालयका लागि ५ अर्ब ३४ करोड रुपैयाँ निकासा भइसकेको छ।

समाचार पढ्नुहोस् →
राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेको वन र भूमिसम्बन्धी दुई अध्यादेशमा के छ ? देश
२०८३ आश्विन २७· वान समाचार

राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेको वन र भूमिसम्बन्धी दुई अध्यादेशमा के छ ?

सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले मंगलबार ‘वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ र ‘भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३’ जारी गरेका हुन्।

समाचार पढ्नुहोस् →