1OneSamachar.Comविश्वसनीय समाचार, सत्य तथ्य
तपाईंको शहर, तपाईंको समाचारOneSamachar.Com · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन
गृहपृष्ठ›समाचार श्रेणी
समाचार श्रेणी

देश

205 प्रकाशित समाचार · नयाँ समाचार पहिले

रास्वपाभित्रै सरकारविरुद्ध असन्तुष्टि बढदो, अमरेशहरुको निरन्तर प्रहार किन ? देश
२०८३ आश्विन १३· वान समाचार

रास्वपाभित्रै सरकारविरुद्ध असन्तुष्टि बढदो, अमरेशहरुको निरन्तर प्रहार किन ?

सरकारको निर्णय प्रक्रिया, प्रधानमन्त्रीको सचिवालय, सल्लाहकारको भूमिका, मधेशप्रतिको व्यवहार, सुशासन तथा संविधानको कार्यान्वयनलगायत विषयमा गम्भीर प्रश्न

समाचार पढ्नुहोस् →
देशभर २७ जनाको ज्यान गयो, हजारौँ नागरिक प्रभावित देश
२०८३ आश्विन १३· वान समाचार

देशभर २७ जनाको ज्यान गयो, हजारौँ नागरिक प्रभावित

असोज ९ देखि १२ गतेसम्म परेको अविरल वर्षा र त्यसपछिको विपद्मा परी देशभर २७ जनाको मृत्यु भएको छ।

समाचार पढ्नुहोस् →
कांग्रेस महाधिवेशन दुई दिन पछि धकेलियो देश
२०८३ आश्विन १३· वान समाचार

कांग्रेस महाधिवेशन दुई दिन पछि धकेलियो

कांग्रेसको १५ औं महाधिवेशन २ दिन पछि धकेलिएको छ । असोज १६ गतेदेखि १९ गतेसम्म गर्ने निर्णय गरेको थियो, अब १८ गते खुल्ला मञ्चमा उद्घाटन भएर २१ गते भृकुटीमण्डपमा समापन हुनेछ ।

समाचार पढ्नुहोस् →
नीतिगत लचकता र सुधारका प्रयासका बाबजुद किन घट्दैछ शेयर बजार ? देश
२०८३ आश्विन १२· वान समाचार

नीतिगत लचकता र सुधारका प्रयासका बाबजुद किन घट्दैछ शेयर बजार ?

सरकारले बजारमा नयाँ उपकरण ल्याउनेदेखि कारोबार प्रणाली सुधार गर्ने विषयसम्म सकेसम्मको लचकता अपनाएको छ। यद्यपि, सरकारका यस्ता प्रयासहरू बजारमा निष्प्रभावी देखिएका छन्। बजार घटबढ हुन कुनै न कुनै बहाना चाहिने गर्छ। अहिलेको बजारमा लगानीकर्ताहरूले गरेका प्रत्येक माग सम्बोधन भएका छन्, तथापि बजारले घट्दो गतिलाई नै निरन्तरता दिइरहेको छ।

समाचार पढ्नुहोस् →
जबराको पक्राउदेखि बाढीपहिरो र विधेयकसम्म, सांसदहरूले के–के उठाए ? देश
२०८३ आश्विन १२· वान समाचार

जबराको पक्राउदेखि बाढीपहिरो र विधेयकसम्म, सांसदहरूले के–के उठाए ?

सांसदहरूले समसामयिक राजनीतिक घटना, पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पक्राउ, बाढीपहिरोबाट भएको क्षति, जलवायु परिवर्तन, महिला सुरक्षा, लागुऔषध नियन्त्रण तथा पूर्वाधार विकासलगायतका विषय उठाएका छन्

समाचार पढ्नुहोस् →