समाचार खोज्नुहोस्
“नेकपा एमाले” लागि 10 समाचार भेटिए।

मधेश सरकारबाट नेकपाका चार मन्त्रीको सामूहिक राजीनामा, समर्थनसमेत फिर्ता; सरकार अल्पमतमा
नेकपाले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको प्रदेश सरकार राजनीतिक संकटमा परेको छ। नेकपाको यो निर्णयसँगै मधेश प्रदेशमा नयाँ सरकार गठनको बाटो खुल्ने सम्भावना बढेको छ।

मधेसमा नयाँ सत्ता समीकरणको कसरत, एमाले–जसपा–जनमतबीच सहमतिको प्रयास
मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि नेकपा (एमाले), जनता समाजवादी पार्टी (जसपा) नेपाल र जनमत पार्टीबीच राजनीतिक छलफल अघि बढेको छ।

मधेस प्रदेश सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीद्वारा राजीनामा
आगो लगाउनु र लुटपाट गर्नु आन्दोलन होइन : ओली

एमालेमा विद्या भण्डारीको पुनरागमनले उठायो संवैधानिक मर्यादा र आन्तरिक लोकतन्त्रको प्रश्न
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीपछिको दोस्रो वरीयतामा रहने गरी वरिष्ठ नेताको जिम्मेवारी दिएपछि नेपाली राजनीतिमा संवैधानिक मर्यादा, आन्तरिक लोकतन्त्र र नेतृत्व पुस्तान्तरणबारे बहस चर्किएको छ।

विजय सरावगीको ‘दल बदल’ यात्रा : मेयरदेखि एमाले हुँदै रास्वपा प्रवेश, हरेक मोडमा विवाद
वीरगञ्जका पूर्वमेयर विजयकुमार सरावगी फेरि राजनीतिक चर्चाको केन्द्रमा आएका छन् । नेकपा एमालेको केन्द्रीय सदस्यसमेत रहेका सरावगीले शुक्रबार एमालेको साधारण सदस्यसहित पार्टीका सम्पूर्ण जिम्मेवारी त्यागेको घोषणा गरेपछि उनको आगामी राजनीतिक यात्राबारे चर्चा चुलिएको हो । त्यसलगत्तै उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अनलाइन सदस्यता लिएको विवरण सार्वजनिक भएको छ ।

एमालेमा विद्याको पुनरागमन : ओलीसँगको सहकार्य कि नयाँ शक्ति समीकरणको सुरुवात ?

२०४३मा जनपक्षिय अभियान कसरी चल्यो ?
म भोजपुरी भाषा मज्जाले वोल्न सक्थे । यो अभियानको " सलीम मास्टर चुनाव मैदानमे काहे " भन्ने भोजपुरी पर्चा मैले लेखेको थिए । त्यती मात्र होईन अरू पनी थुप्रै भोजपुरी हाते पर्चा र उम्मेदवार परिचय लेखेको थिए ।

कांग्रेस महाधिवेशनमा देखियो दलहरूको शक्ति प्रदर्शन, नेताहरूले दिए फरक–फरक सन्देश
कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेता तथा प्रतिनिधिहरू सहभागी भएका छन्। काठमाडौंमा आयोजित उद्घाटन समारोहमा सहभागी नेताहरूले कांग्रेसको ऐतिहासिक भूमिकाको चर्चा गर्दै वर्तमान राजनीतिक संकट, लोकतन्त्र, संविधान, राजनीतिक सहकार्य र नयाँ पुस्ताको अपेक्षाबारे आ–आफ्ना धारणा राखे।

जबराको पक्राउदेखि बाढीपहिरो र विधेयकसम्म, सांसदहरूले के–के उठाए ?
सांसदहरूले समसामयिक राजनीतिक घटना, पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पक्राउ, बाढीपहिरोबाट भएको क्षति, जलवायु परिवर्तन, महिला सुरक्षा, लागुऔषध नियन्त्रण तथा पूर्वाधार विकासलगायतका विषय उठाएका छन्






