समाचार खोज्नुहोस्
“मधेस” लागि 27 समाचार भेटिए।

रक्षा मन्त्रालयको पहिलो त्रैमासिक खर्च २६.८७ प्रतिशत, द्रुतमार्गको भौतिक प्रगति ५०.५४ प्रतिशत
कार्यक्रममा प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रिय गौरवको काठमाडौं–तराई/मधेस द्रुतमार्ग आयोजना निर्धारित समयमै सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको जानकारी दिए।

नेताहरूको विश्वसनीयता गुम्यो, अब नयाँ शक्तिको आवश्यकता

मधेसमा नयाँ सत्ता समीकरणको कसरत, एमाले–जसपा–जनमतबीच सहमतिको प्रयास
मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि नेकपा (एमाले), जनता समाजवादी पार्टी (जसपा) नेपाल र जनमत पार्टीबीच राजनीतिक छलफल अघि बढेको छ।

चक्रवात ‘अर्नब’को दोहोरो असरले देशभर त्रास : भारी वर्षा, बाढीपहिरो र हिमपातको चेतावनी
चक्रवात ‘अर्नब’ भारतमा शक्तिशाली चक्रवाती प्रणालीका रूपमा विकसित भए पनि नेपाल आइपुग्दा कमजोर भई बलियो न्यूनचापीय प्रणालीमा परिणत भएको मौसमविद्हरूले बताएका छन्। तर, यसको अवशेषबाट आएको जलवाष्पयुक्त हावा र पश्चिमी वायुको संयुक्त प्रभावले नेपालको मौसममा परिवर्तन ल्याएको हो।

जब प्रभु साहले सार्वजनिक रुपमा एआईसंग मौलापुरको विकासको बारेमा कुरा गरे ...

निर्दलीय स्थानीय तहको वकालत गर्ने रास्वपाले ‘क्यान्डिडेट क्लब’ चलाउनु जनतामाथिको धोका हो : प्रभु साह

मधेस प्रदेश सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीद्वारा राजीनामा

रास्वपा नेतासंग जेनजीको प्रश्न: प्रतिनिधिसभामा मधेशी दलितको सहभागिता किन भएन ?

जब पान पसल, खेतीपाती र फर्निचर व्यवसायीका छोराहरू बने असई..

एमाले स्थायी कमिटी बैठकका ७ निर्णय : वडा अधिवेशनदेखि राष्ट्रिय भेलासम्मको कार्यतालिका यस्तो छ
अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा असोज २२ गतेदेखि तीन दिनसम्म बसेको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटीमा मनोनयन, स्थानीय तहका कमिटीहरूको अधिवेशन, राष्ट्रिय भेलालगायतका विषयमा निर्णय गरेको हो ।

मतपेटिकामा कांग्रेसको भविष्य : सभापतिदेखि केन्द्रीय सदस्यसम्म नेतृत्वको फैसला हुँदै
कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि ७ हजार ३१७ जना महाधिवेशन प्रतिनिधि मतदाता रहेका छन् । प्रतिनिधिहरूले सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा विभिन्न समूहका केन्द्रीय सदस्य चयनका लागि मतदान गरिरहेका छन् । एक प्रतिनिधिले विभिन्न पद र समूहका लागि २३ वटा मतपत्रमा मतदान गर्नुपर्ने व्यवस्था रहेकाले मतदान प्रक्रिया अपेक्षाकृत लामो भएको निर्वाचन समितिले जनाएको छ ।

तराई–मधेस दौडाहामा अमरेश : रास्वपाको आधार खोज्दै कि जनताको असन्तुष्टि बुझ्दै ?
रास्वपाले यसअघि नै मधेस प्रदेशमा संगठनात्मक चुनौती सामना गरिरहेको थियो । पार्टीले प्रदेशका अधिकांश जिल्लामा अधिवेशन प्रक्रिया पूरा गर्न नसकेपछि संगठनात्मक विवाद समाधान गर्न विशेष समिति नै गठन गरेको थियो ।

विजय सरावगीको ‘दल बदल’ यात्रा : मेयरदेखि एमाले हुँदै रास्वपा प्रवेश, हरेक मोडमा विवाद
वीरगञ्जका पूर्वमेयर विजयकुमार सरावगी फेरि राजनीतिक चर्चाको केन्द्रमा आएका छन् । नेकपा एमालेको केन्द्रीय सदस्यसमेत रहेका सरावगीले शुक्रबार एमालेको साधारण सदस्यसहित पार्टीका सम्पूर्ण जिम्मेवारी त्यागेको घोषणा गरेपछि उनको आगामी राजनीतिक यात्राबारे चर्चा चुलिएको हो । त्यसलगत्तै उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अनलाइन सदस्यता लिएको विवरण सार्वजनिक भएको छ ।

सभापतिदेखि सहमहामन्त्रीसम्म भिडन्त, शुक्रबार कांग्रेसको शक्ति परीक्षण
मतपत्र छपाइ तथा अन्य प्राविधिक तयारीमा ढिलाइ भएपछि बिहान ७ बजेदेखि गर्ने भनिएको मतदान पटक–पटक सारेर पनि बिहीबार हुन सकेन। केन्द्रीय निर्वाचन समितिले अब शुक्रबार बिहान ७ बजेदेखि मतदान गर्ने जनाएको छ।

उपेन्द्र यादवले पेश गरेको राजनीतिक प्रतिवेदनमा के छ ?

काठमाडौं–तराई/मधेस द्रुतमार्ग : एक दशक पुग्दा पनि आधा मात्रै काम, अब २०८६ चैतसम्मको लक्ष्य
काठमाडौं–तराई मधेस द्रुतमार्ग राष्ट्रिय गौरवको आयोजना हो, जसले काठमाडौंलाई निजगढसँग छोटो दूरीमा जोड्नेछ। करिब ७१ किलोमिटर लामो यस आयोजनामा सडक, सुरुङ र पुल निर्माण भइरहेका छन्। निर्माणमा ढिलाइ, जग्गा विवाद, मुआब्जा र ठेक्का व्यवस्थापन मुख्य चुनौती छन्। आयोजना सम्पन्न भएपछि यात्रा समय, ढुवानी लागत घट्नुका साथै राजधानी र तराई मधेसबीच यातायात सहज हुनेछ।

युवा पुस्ताको प्रतिनिधित्व गर्दै कांग्रेस सहमहामन्त्रीमा रामपल्टन साहको उम्मेदवारी

कांग्रेसको १५औँ महाधिवेशनमा मिथिलेश कुमार मिश्रको केन्द्रीय सदस्यमा उम्मेदवारी
२०३५ सालदेखि कांग्रेस राजनीतिमा सक्रिय सोनेलाल साह अब केन्द्रीय नेतृत्वको दौडमा
राष्ट्रिय जनता पार्टी जसपा नेपालमा समाहित हुने

कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्तासँगै नेतृत्व चयनको दौड तीव्र, अब के हुन्छ?
उद्घाटन भएको महाधिवेशनको तेस्रो दिन मंगलबार नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता सुरु भएसँगै कांग्रेसभित्र चुनावी सरगर्मी तीव्र बनेको छ । एकातिर काठमाडौंको खुलामञ्चमा बन्दसत्र जारी छ भने अर्कोतर्फ राष्ट्रिय सभागृहमा उम्मेदवारहरू मनोनयन दर्ता गराउन व्यस्त छन् ।

कांग्रेस महाधिवेशनको बन्द सत्र शुरू, तीन छुट्टाछुट्टै हलमा छलफल
कांग्रेसको १५ औँ महाधिवेशनको बन्दसत्र शुरू भएको छ । गत पुसमा भएको दोस्रो विशेष महाधिवेशनबाट गठित नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकको अन्तिम बैठकले बन्दसत्रमा पेश गर्ने एजेन्डा पारित गरेसँगै विभिन्न समूहमा रहेर छलफल शुरू भएको हो ।

बन्दसत्रदेखि नेतृत्व चयनसम्म : देउवाको बहिष्कारदेखी गगनको नेतृत्व यात्रा
यसपटकको महाधिवेशन कांग्रेसका लागि सामान्य नियमित अधिवेशन मात्र होइन, पार्टीभित्र लामो समयदेखि जारी नेतृत्व र वैधानिकताको विवादका बीच हुन लागेको महाधिवेशन भएकाले विशेष रूपमा हेरिएको छ। विशेष महाधिवेशनबाट गगनकुमार थापाको नेतृत्वमा नयाँ कार्यसमिति बनेपछि हुन लागेको यस महाधिवेशनमा पूर्वसभापति शेरबहादुर देउवा नेतृत्वको समूह भने सहभागी छैन। देउवा समूहले समानान्तर रूपमा छुट्टै महाधिवेशनको तयारी अघि बढाएको छ।

‘व्यवस्था नै गलत छ, अवस्था मात्रै होइन’ : प्रभु साहले अघि सारे नयाँ राजनीतिक संघर्षको खाका (प्रतिवेदनसहित)
ठूलो जनअपेक्षासहित बनेको नयाँ सरकारले समयमै परिणाम दिन नसक्दा जनतामा असन्तोष र आक्रोश बढेको, नेतृत्वप्रतिको अविश्वास चरम निराशामा परिणत हुँदै गएको र सरकारका संयन्त्रहरू प्रभावहीन बन्दै गएको साहको प्रतिवेदनमा उल्लेख छ । लोकतन्त्रको स्थानमा सर्वसत्तावाद हावी हुँदै गएको तथा राज्यका जिम्मेवार निकायहरू कमजोर बनेको दाबी पनि गरिएको छ ।

कांग्रेस १५औँ महाधिवेशनमा सहभागी हुन आएका प्रतिनिधिहरू कहाँ-कहाँ बस्दैछन् ?
पार्टीका केन्द्रीय सदस्य रमेशप्रसाद धमलाको संयोजकत्वमा रहेको आवास व्यवस्थापन समितिले प्रतिनिधि बस्नका लागि काठमाडौँको गौशाला, कोटेश्वर, लाजिम्पाट, ठमेल, नयाँ बसपार्क, सुन्धारा, बालाजु र कलङ्की क्षेत्रका होटल बुकिङ गरेको हो ।

हुँकार मधेसको प्रवक्तामा केशव झा

विपद्मा परी हालसम्म १५ जनाको मृत्यु
गत असोज ८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी हालसम्म १५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ






