समाचार खोज्नुहोस्
“प्रधानमन्त्री” लागि 42 समाचार भेटिए।

१८ करोडको आरोपले कांग्रेसभित्र नयाँ विवाद
‘१८ करोडमा कांग्रेस बेच्नेले पार्टी जोगाउन सक्दैन’ : देउवाको गगनमाथि निशाना

प्रधानमन्त्री बालेन शाह र भारतीय विदेश सचिव मिस्रीबीच भेटवार्ता, मोदीको भारत भ्रमणको निम्तो

आईजीपीबाट हटाइएपछि दानबहादुर कार्की सर्वोच्च अदालतमा, सरकारको निर्णयविरुद्ध रिट

हदबन्दी छुटको जग्गा सट्टापट्टाका नाममा बिक्री प्रकरण : पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र पूर्वमन्त्री रिजालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अब जग्गा पासदेखि नामसारीसम्मका सेवा पालिकाबाटै, एक महिनाभित्र देशभर लागू गर्ने सरकारको तयारी

बालेनको चेतावनीले राजनीतिमा तरंग : ‘एक–दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ’

पत्रकारहरूमाथि भएको धरपकडले रास्वपाको घरझगडा उदांगो भयो : प्रभु साह

पत्रकारमाथिको प्रहरी धरपकडविरुद्ध आजपा प्रवक्ता सुभाष साहको आक्रोश, भने– ‘प्रहरीको बुटले जनताको आवाज थुन्न सकिँदैन’

रवि लामिछानेको भारत भ्रमण : धार्मिक आस्था कि राजनीतिक चर्चाबाट दूरी बनाउने रणनीति?

रवि लामिछानेले वालेन शाहलाई स्थानीय तहको निर्वाचनसम्म मात्रै उपयोग गर्न खोज्दैछन् : प्रभु साह

‘बालेन इमानदार भएको भ्रममा नपरौँ, ३५ वर्षको लुटतन्त्र रास्वपाले ६ महिनामै माथ गर्यो’: दिनेश त्रिपाठी

नयाँ दिल्लीमा ठूलो प्रदर्शन : हजारौँ हिरासतमा, केजरीवालदेखि ममता बनर्जीसम्म नियन्त्रणमा
प्रदर्शनको आह्वान युवाकेन्द्रित ‘ककरोच जनता पार्टी’ (CJP) ले गरेको हो । प्रदर्शनकारीले भारतका मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै मतदाता नामावलीको Special Intensive Revision (SIR) प्रक्रियामाथि प्रश्न उठाएका छन् । उनीहरूले मतदाता सूचीबाट ठूलो संख्यामा नाम हटाइएको र त्यसले मतदानको अधिकारमा असर पार्न सक्ने आरोप लगाएका छन् । निर्वाचन आयोगले भने मतदाता नामावली शुद्धीकरण तथा प्रमाणीकरण नियमित प्रक्रिया भएको र राजनीतिक पक्षपातको आरोप अस्वीकार गर्दै आएको छ ।
विद्यार्थी राजनीतिदेखि कांग्रेस सभापतिसम्म : को हुन् गगन थापा ?
विद्यार्थी आन्दोलनबाट राजनीतिक यात्रा सुरु गरेका थापाको कांग्रेस सभापतिसम्मको यात्रा तीन दशकभन्दा लामो छ। विद्यार्थी संगठनको नेतृत्व, राजतन्त्रविरुद्धको आन्दोलन, संविधानसभा, संसद्, स्वास्थ्य मन्त्रालय र पार्टीको केन्द्रीय नेतृत्व हुँदै उनी सभापतिको पदमा पुगेका हुन्। तर उनको राजनीतिक यात्रामा चुनावी सफलता मात्र होइन, पराजय र विवाद पनि जोडिएका छन्।

दुई अर्धजलाशययुक्त जलविद्युत् परियोजनाको लगानी स्वीकृत

प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणको मिति तय भएको छैनः परराष्ट्र मन्त्रालय

मन्त्रिपरिषद् बैठकका ४ निर्णय यस्ता छन्

एआईजी दाहाललाई सेवाबाट बर्खास्तीको सिफारिस

कांग्रेसको फुट–जुट इतिहास : तीन ठूला विभाजन, दुईपटक पुनःएकीकरण
नेपाली कांग्रेसको इतिहास केवल राजनीतिक आन्दोलन र सत्ताको यात्रामात्र होइन, आन्तरिक विवाद, विभाजन र पुनःएकीकरणको इतिहास पनि हो। २००६ सालमा दुई राजनीतिक संगठनको एकीकरणबाट जन्मिएको कांग्रेसले आफ्नो इतिहासमा तीन ठूला विभाजन व्यहोरेको छ।

फुट्दै–जुट्दै ८ दशकको कांग्रेस : स्थापनादेखि शेरबहादुर देउवा– गगन थापा विवादसम्म
नेपाली कांग्रेसको इतिहास हेर्दा पार्टी स्थापनादेखि नै नेतृत्व, सरकार सञ्चालन, राजनीतिक कार्यदिशा र संगठन सञ्चालनका विषयमा विवाद हुँदै आएका छन्। यी विवादमध्ये केही सामान्य गुटगत संघर्षमा सीमित भए भने केहीले पार्टीलाई औपचारिक विभाजनसम्म पुर्याए।

असोज २६ गते भारत जाँदै गृहमन्त्री गुरुङ

यी हुन् मन्त्रिपरिषद् बैठकका ५ निर्णय

भोटेकोशी बाढीपछिको खोज तथा उद्धार कार्य स्थगन गर्ने सरकारको निर्णय
सरकारले अत्यावश्यकबाहेक हालका लागि भोटेकोशी–त्रिशूली बाढीपछिको खोज तथा उद्धार चरणलाई स्थगन गर्ने निर्णय गरेको छ ।
अन्तरिम संविधानमार्फत नयाँ संविधान निर्माण जरुरी रहेको प्रभु साहको निश्कर्ष
प्रभु साहले वालेन्द्र शाह सरकारलाई दिए फेक शासनको संज्ञा, नेपाली सेनाको भूमिकामाथि उठाए प्रश्न

तीन तहकै समन्वयमा विपद् व्यवस्थापनको काम निरन्तर भइरहेको छ: प्रधानमन्त्री शाह

आज मन्त्रिपरिषद बैठक बस्दै

कांग्रेस महाधिवेशनमा देखियो दलहरूको शक्ति प्रदर्शन, नेताहरूले दिए फरक–फरक सन्देश
कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका शीर्ष नेता तथा प्रतिनिधिहरू सहभागी भएका छन्। काठमाडौंमा आयोजित उद्घाटन समारोहमा सहभागी नेताहरूले कांग्रेसको ऐतिहासिक भूमिकाको चर्चा गर्दै वर्तमान राजनीतिक संकट, लोकतन्त्र, संविधान, राजनीतिक सहकार्य र नयाँ पुस्ताको अपेक्षाबारे आ–आफ्ना धारणा राखे।

मुलुकको संकट समाधानका लागि अन्तरिम संविधानसहित अन्तरिम सरकार गठन अपरिहार्य : प्रभु साह
‘यदि अहिलेकै संविधान ठीक हो भने सुशीला कार्की नेतृत्वको सरकार गठन गलत भयो, र यदि सुशीला कार्की नेतृत्वको सरकार गठन ठीक हो भने अहिलेको संविधान गलत छ,’ आजपा अध्यक्ष साहले भने

प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयमा २५ जना : हेर्नुहोस् सल्लाहकार र स्वकीयको टोली
प्रधानमन्त्री वालेन्द्र शाहको सल्लाहकार तथा स्वकीय सचिवालयमा २५ जना कार्यरत रहेको विवरण सार्वजनिक भएको छ
नेपाल सरकारलाई मलेसियाको शर्तः ‘तोकिएका २७५ म्यानपावरबाट मात्र श्रमिक पठाऊ’

रास्वपाभित्रै सरकारविरुद्ध असन्तुष्टि बढदो, अमरेशहरुको निरन्तर प्रहार किन ?
सरकारको निर्णय प्रक्रिया, प्रधानमन्त्रीको सचिवालय, सल्लाहकारको भूमिका, मधेशप्रतिको व्यवहार, सुशासन तथा संविधानको कार्यान्वयनलगायत विषयमा गम्भीर प्रश्न

मन्त्रिपरिषद बैठकले के–के निर्णय गर्यो ?

प्रधानमन्त्री र मन्त्रीहरूको सल्लाहकार र स्वकीयहरूका लागि मासिक कम्तीमा ५० लाख खर्च

नेपाल र भारतबीचको सम्बन्ध सधैँ सुमधुर र प्रगाढ रहँदै आएको छ : प्रधानमन्त्री वालेन

एआई एजेन्टले नै दिन थाले ‘धोका’ : सुरक्षा जोखिम बढेसँगै ओपनएआईको नयाँ मोडल रोकियो

प्रधानमन्त्री बालेन शाहले बोलाए मन्त्रिपरिषद् बैठक

जबराको पक्राउदेखि बाढीपहिरो र विधेयकसम्म, सांसदहरूले के–के उठाए ?
सांसदहरूले समसामयिक राजनीतिक घटना, पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पक्राउ, बाढीपहिरोबाट भएको क्षति, जलवायु परिवर्तन, महिला सुरक्षा, लागुऔषध नियन्त्रण तथा पूर्वाधार विकासलगायतका विषय उठाएका छन्

नीर शाहलाई रु. १ लाख ५१ हजारसहित सम्मान

सरकारमाथि प्रभु साहको प्रश्न– ‘आसेपासे नियुक्त गर्न अध्यादेशको दुरुपयोग त भएन ?’
सरकारले सार्वजनिक पदाधिकारीलाई पदमुक्त गर्न ल्याएको अध्यादेश निष्क्रिय भएपछि पुनः पुरानै कानुनी व्यवस्था ब्युँताउने गरी विधेयक ल्याएको भन्दै साहले सरकारको नियतमाथि प्रश्न उठाएका हुन् ।
धरहराभन्दा धेरैं अग्लो एउटा सम्झना : पीएल दाई
पञ्चायतकालका पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टको सल्लाहमा गिरिजाबाबु एकाध पटक राजा वीरेन्द्रलाई भेट्नुभएको थियो। गणेशमानजीलाई यो मन परेको थिएन। उहाँलाई लागेको थियो—यसले सत्याग्रहतर्फ डोरिन लागेका पार्टीका साथीहरूको एकाग्र मनोबल कमजोर बनाउनेछ।

मध्यराति किन पक्राउ परे पूर्वप्रधानन्यायाधीश जबरा ?
राति करिब साढे १२ बजे काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट डीएसपीको कमाण्डमा करिब एक दर्जन सादा पोशाकका प्रहरी जबराको निवास पुगेका थिए।

बालेनको स्वागत गर्न विमानस्थल पुगे कार्यवाहक प्रधानमन्त्री वाग्लेसहित तीन मन्त्री
प्रधानमन्त्री शाहलाई स्वागत गर्न कार्यवाहक प्रधानमन्त्रीसमेत रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, गृहमन्त्री सुधन गुरुङ र संस्कृति, नागरिक तथा उड्डयनमन्त्री खडकराज पौडेल विमानस्थल पुगेका थिए।
स्वदेश फर्किए प्रधानमन्त्री बालेन शाह
संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भएर प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शनिबार स्वदेश फर्किएका छन्






