1OneSamachar.Comविश्वसनीय समाचार, सत्य तथ्य
तपाईंको शहर, तपाईंको समाचारOneSamachar.Com · सत्य, तथ्य र निष्पक्ष समाचार
⚙️ व्यवस्थापन
समाचार

ताजा समाचार

प्रकाशित भएका पछिल्ला समाचारहरू समयक्रमअनुसार।

जम्मा 223 समाचार
काठमाडौं–तराई/मधेस द्रुतमार्ग : एक दशक पुग्दा पनि आधा मात्रै काम, अब २०८६ चैतसम्मको लक्ष्यहेडलाइन · २०८३ आश्विन २१काठमाडौं–तराई/मधेस द्रुतमार्ग : एक दशक पुग्दा पनि आधा मात्रै काम, अब २०८६ चैतसम्मको लक्ष्य

काठमाडौं–तराई मधेस द्रुतमार्ग राष्ट्रिय गौरवको आयोजना हो, जसले काठमाडौंलाई निजगढसँग छोटो दूरीमा जोड्नेछ। करिब ७१ किलोमिटर लामो यस आयोजनामा सडक, सुरुङ र पुल निर्माण भइरहेका छन्। निर्माणमा ढिलाइ, जग्गा विवाद, मुआब्जा र ठेक्का व्यवस्थापन मुख्य चुनौती छन्। आयोजना सम्पन्न भएपछि यात्रा समय, ढुवानी लागत घट्नुका साथै राजधानी र तराई मधेसबीच यातायात सहज हुनेछ।

सिमराबाट काठमाडौं उडेको बुद्ध एयरको जहाज जनकपुर डाइभर्टहेडलाइन · २०८३ आश्विन २१सिमराबाट काठमाडौं उडेको बुद्ध एयरको जहाज जनकपुर डाइभर्ट

सेनाले दैनिक १० हजार लिटर डीडीसीको दूध किन्नेदेश · २०८३ आश्विन २१सेनाले दैनिक १० हजार लिटर डीडीसीको दूध किन्ने

फेरि सुर भयाे वर्षा, मधेशबाहेकका प्रदेशमा शुक्रबारसम्म धान नकाट्न अपिलहेडलाइन · २०८३ आश्विन २१फेरि सुर भयाे वर्षा, मधेशबाहेकका प्रदेशमा शुक्रबारसम्म धान नकाट्न अपिल

युवा पुस्ताको प्रतिनिधित्व गर्दै कांग्रेस सहमहामन्त्रीमा रामपल्टन साहको उम्मेदवारीहेडलाइन · २०८३ आश्विन २१युवा पुस्ताको प्रतिनिधित्व गर्दै कांग्रेस सहमहामन्त्रीमा रामपल्टन साहको उम्मेदवारी

कांग्रेसको १५औँ महाधिवेशनमा मिथिलेश कुमार मिश्रको केन्द्रीय सदस्यमा उम्मेदवारीदेश · २०८३ आश्विन २१कांग्रेसको १५औँ महाधिवेशनमा मिथिलेश कुमार मिश्रको केन्द्रीय सदस्यमा उम्मेदवारी

२०३५ सालदेखि कांग्रेस राजनीतिमा सक्रिय सोनेलाल साह अब केन्द्रीय नेतृत्वको दौडमाहेडलाइन · २०८३ आश्विन २१२०३५ सालदेखि कांग्रेस राजनीतिमा सक्रिय सोनेलाल साह अब केन्द्रीय नेतृत्वको दौडमा

कांग्रेस केन्द्रीय सदस्यमा १८ वर्षीय अभिप्साकाे उम्मेदवारी दर्तादेश · २०८३ आश्विन २०कांग्रेस केन्द्रीय सदस्यमा १८ वर्षीय अभिप्साकाे उम्मेदवारी दर्ता

राष्ट्रिय जनता पार्टी जसपा नेपालमा समाहित हुनेदेश · २०८३ आश्विन २०राष्ट्रिय जनता पार्टी जसपा नेपालमा समाहित हुने

कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्तासँगै नेतृत्व चयनको दौड तीव्र, अब के हुन्छ?हेडलाइन · २०८३ आश्विन २०कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्तासँगै नेतृत्व चयनको दौड तीव्र, अब के हुन्छ?

उद्घाटन भएको महाधिवेशनको तेस्रो दिन मंगलबार नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता सुरु भएसँगै कांग्रेसभित्र चुनावी सरगर्मी तीव्र बनेको छ । एकातिर काठमाडौंको खुलामञ्चमा बन्दसत्र जारी छ भने अर्कोतर्फ राष्ट्रिय सभागृहमा उम्मेदवारहरू मनोनयन दर्ता गराउन व्यस्त छन् ।

पूर्वराष्ट्रपति विद्या एमालेमा अध्यक्ष ओलीपछि शक्तिशाली जिम्मेवारीमाहेडलाइन · २०८३ आश्विन २०पूर्वराष्ट्रपति विद्या एमालेमा अध्यक्ष ओलीपछि शक्तिशाली जिम्मेवारीमा

एमालेले पूर्वराष्ट्रपतिसमेत रहेकी वरिष्ठ नेता विद्यादेवी भण्डारीलाई पार्टीको जिम्मेवारी र भूमिका तोकेको छ । उनलाई अध्यक्ष केपी ओलीपछिको दोस्रो वरीयतामा राखिएको छ ।

कांग्रेसको बन्दसत्रलाई भोलि बिहान गगन थापाले सम्बोधन गर्ने.हेडलाइन · २०८३ आश्विन २०कांग्रेसको बन्दसत्रलाई भोलि बिहान गगन थापाले सम्बोधन गर्ने.

आजपाको विदेश विभाग प्रमुखमा बालकृष्ण सापकोटादेश · २०८३ आश्विन २०आजपाको विदेश विभाग प्रमुखमा बालकृष्ण सापकोटा

दुर्गा प्रसाईलाई २ लाख धरौटीमा छाड्न अदालतको आदेशहेडलाइन · २०८३ आश्विन २०दुर्गा प्रसाईलाई २ लाख धरौटीमा छाड्न अदालतको आदेश

AI Alliance आजपाको नयाँ अभियानहेडलाइन · २०८३ आश्विन २०AI Alliance आजपाको नयाँ अभियान

एआईलाई विकास र रोजगारीसँग जोड्ने आजपाको अभियान : देशभर ‘एआई एलाइन्स’ विस्तार

आजपा वैठक सम्पन्न : आन्दोलन अघि बढाउनेदेखि संगठन पुनर्गठनसम्मका निर्णयदेश · २०८३ आश्विन १९आजपा वैठक सम्पन्न : आन्दोलन अघि बढाउनेदेखि संगठन पुनर्गठनसम्मका निर्णय

२०४३मा जनपक्षिय अभियान कसरी चल्यो ?लेख / बिचार · २०८३ आश्विन १९२०४३मा जनपक्षिय अभियान कसरी चल्यो ?

म भोजपुरी भाषा मज्जाले वोल्न सक्थे । यो अभियानको " सलीम मास्टर चुनाव मैदानमे काहे " भन्ने भोजपुरी पर्चा मैले लेखेको थिए । त्यती मात्र होईन अरू पनी थुप्रै भोजपुरी हाते पर्चा र उम्मेदवार परिचय लेखेको थिए ।

असोज २६ गते भारत जाँदै गृहमन्त्री गुरुङदेश · २०८३ आश्विन १९असोज २६ गते भारत जाँदै गृहमन्त्री गुरुङ