समाचार खोज्नुहोस्
“सरकार” लागि 60 समाचार भेटिए।

एमालेको राष्ट्रिय भेलाबाट बालेन सरकारविरुद्ध आन्दोलनको चेतावनी
२१ बुँदे प्रस्ताव पारित गर्दै ओलीले भने– एउटा लडाइँमा पराजित भएका हौँ, सिंगो युद्ध हारेका होइनौँ; आगामी निर्वाचनबाट निर्णायक राष्ट्रिय शक्ति बन्ने घोषणा

हसिनाको स्वदेश फर्किने घोषणापछि बंगलादेशमा तनाव, ढाकासहित सात जिल्लामा सुरक्षा सतर्कता
अवामी लिगको राष्ट्रव्यापी प्रदर्शन र ‘लकडाउन’ आह्वानपछि सयौँ सुरक्षाकर्मी परिचालन, १०७ जना पक्राउ

प्रधानमन्त्री वालेनसँग ठागा दासको प्रश्न `सोनरनिया दलित बस्ती निर्माण कार्य किन रोकियो ?´

मलेसिया जाने श्रमिकबाट १ अर्ब ६९ करोड असुली प्रकरण : दुई पूर्वश्रममन्त्रीसहित ६ जना पक्राउ
श्रमिकमाथि गैरकानुनी रकम असुली गरी मलेसिया पठाएको आरोपमा पूर्वमन्त्रीदेखि सचिवसम्म अनुसन्धानको दायरामा, नेपाल–मलेसिया समझदारी उल्लंघन भएको सीआईबीको दाबी

आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, सरकारसँग माग्यो जवाफ
पुनर्बहालीको मागमाथि दुवै पक्षलाई छलफलमा बोलाइयो, मन्त्रिपरिषद्को निर्णयसम्बन्धी कागजात पेस गर्न आदेश

काठमाडौं-तराई/मधेस फास्ट ट्र्याकको महादेवटार सुरुङ छिचोलियो, राष्ट्रपति पौडेलको उपस्थितिमा ब्रेक थ्रु
३.४४५ किलोमिटर लामो सुरुङको निर्माणमा महत्त्वपूर्ण उपलब्धि, तराई–मधेश द्रुतमार्गको यात्रा छोट्याउने र सुरक्षित बनाउने अपेक्षा

स्थानीय निर्वाचनको तयारीमा एमाले, आजदेखि दुईदिने राष्ट्रिय भेला सुरु
३ हजार ४१४ प्रतिनिधि सहभागी हुँदै, ओलीदेखि विद्यादेवी भण्डारीसम्मले प्रस्तुत गर्नेछन् राजनीतिक तथा संगठनात्मक कार्यपत्र

सात इन्जिनियर सरकारी सेवाबाट हटाइए
पूर्वाधार विकास मन्त्रालयले कार्यालयमा अनुपस्थित भएको तथा स्वीकृतिबिना बिदामा बसेको कसुरमा सात जना इन्जिनियरलाई सरकारी सेवाबाट हटाएको छ।

प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण : किन हुदैछ दुई दिनमा सीमित गर्ने तयारी
प्रधानमन्त्री शाह आगामी मंसिर ६ गते भारत प्रस्थान गर्ने र मंसिर ७ गते नै स्वदेश फर्किने गरी भ्रमणको कार्यतालिका बनिरहेको छ।

चीनमा रास्वपाका २० सांसद : विकास मोडेलको अध्ययन कि राजनीतिक सम्बन्ध विस्तार ?
प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको तयारी भइरहेका बेला रास्वपाका सांसदहरूको चीन भ्रमणलाई राजनीतिक तथा कूटनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।

राष्ट्रिय कर दिवसमा १९ करदाता सम्मानित, सबैभन्दा बढी आयकर तिर्नेमा सूर्य नेपाल
व्यक्तिगत आयकरतर्फ राजबहादुर शाह सम्मानित, नबिल बैंक, डाबर नेपाल, सोल्टी होटललगायत विभिन्न क्षेत्रका कम्पनी पुरस्कृत; राजस्वमा योगदान पुर्याएको भन्दै भाटभटेनीलाई विशेष सम्मान

मेची–महाकाली यात्रामा अमरेश, रास्वपाको राजनीति र राष्ट्रिय एकताको नयाँ परीक्षा
दैनिक पाँच घण्टा पैदल यात्रा, सात घण्टा जनतासँग संवाद गर्ने योजना; जातीय, धार्मिक र भौगोलिक विभाजन अन्त्यदेखि सुशासन र विकासका समस्या पहिचानसम्मका मुद्दा यात्राको प्राथमिकतामा

प्रहरी नेतृत्व परिवर्तनले संगठनभित्रै दुई धार, सरकारको निर्णयमाथि प्रश्न
प्रधानमन्त्री वालेन्द्र शाहको प्रत्यक्ष चासोमा आईजीपी फेरिएपछि प्रहरी संगठनको कमान्ड, राजनीतिक हस्तक्षेप र व्यावसायिक स्वायत्तताबारे बहस चुलियो; कार्की र केसीको पक्षमा प्रहरी अधिकारी विभाजित भएको चर्चा

एमालेको राष्ट्रिय भेला मंसिर २ र ३ गते, ओलीदेखि विद्यादेवी भण्डारीसम्मले सम्बोधन गर्ने
स्थानीय निर्वाचनको तयारी, पार्टीको वैचारिक एकता र संगठन सुदृढीकरणमा केन्द्रित हुने एमालेको राष्ट्रिय भेलामा देशभरका नेता तथा जनप्रतिनिधि सहभागी हुँदै

चारदिने छठ पर्व सम्पन्न : उदाउँदो सूर्यलाई अर्घ्य दिएर व्रतालुले तोडे ३६ घण्टे निर्जला व्रत
सूर्य उपासना, आस्था, श्रद्धा र सामाजिक सद्भावको महापर्व छठ विधिवत् सम्पन्न; नदी, पोखरी तथा जलाशयका घाटमा बिहानैदेखि श्रद्धालुको घुइँचो
छठ पर्वलाई बिश्व सम्पदा सूचीमा सूचीकृत गराउन सरकारसंग प्रभु साहको माग

महँगी र कालोबजारीविरुद्ध आजपा आक्रामक, रौतहटमा संगठन विस्तारका लागि नयाँ जिम्मेवारी बाँडफाँट

संघीय सरकारको बेवास्तापछि हुलाकी सडक मर्मतमा जुट्यो मौलापुर नगरपालिका, सांसद पटेलमाथि प्रश्न

इटालीको गाउँदेखि भारतीय सत्ताको केन्द्रसम्म : सोनिया गान्धीको प्रेम, त्याग र संघर्षको कथा
सोनियाको जीवनको मूल कथा प्रेमबाट सुरु भएर जिम्मेवारी, वियोग र संघर्ष हुँदै राजनीतिसम्म पुगेको यात्रा हो। इटालीको एउटा सानो गाउँबाट भारतको राजनीतिक केन्द्रसम्म आइपुगेकी उनको कथा एउटा व्यक्तिको जीवनकथा मात्र होइन, विगत छ दशकको भारतीय सामाजिक र राजनीतिक परिवर्तनलाई नजिकबाट हेर्ने एउटा झ्याल पनि हो।

उत्पादन घटे पनि लक्ष्मीपूजामा विद्युत् निर्यात : आत्मनिर्भरताको बाटोमा नेपाल, जलविद्युत् क्षेत्रको सम्भावना अझै ठूलो
कुनै समय लक्ष्मीपूजाको दिनसमेत विद्युत् अभावका कारण लोडसेडिङको सामना गर्नुपर्ने नेपाल अहिले आफ्नै उत्पादनबाट आन्तरिक माग धान्दै अतिरिक्त बिजुली छिमेकी मुलुकमा निर्यात गर्न सक्ने अवस्थामा पुगेको छ। यस वर्ष गत वर्षको तुलनामा विद्युत् उत्पादन कम भए पनि लक्ष्मीपूजाको साँझ नेपालले ५८७ मेगावाट बिजुली निर्यात गरेको तथ्यले मुलुकको ऊर्जा क्षेत्रमा आएको परिवर्तनलाई पुनः उजागर गरेको छ।

दशौँ राष्ट्रिय खेलकुद मंसिर ८ देखि, ३२ मध्ये २३ खेल सुर्खेतमै हुने
दशौँ राष्ट्रिय खेलकुदअन्तर्गत कुल ३२ खेल समावेश गरिएका छन्। तीमध्ये २३ खेल सुर्खेतमै आयोजना गर्ने तयारी गरिएको छ। बाँकी खेलहरू भने आवश्यक पूर्वाधार र खेलस्थलको उपलब्धताका आधारमा अन्य स्थानमा सञ्चालन हुनेछन्।

महँगी र ‘कर आतंक’ले जनता आक्रान्त, सरकारलाई आजपा महासचिव त्रिभुवन साहको चेतावनी

मधेश सरकारबाट नेकपाका चार मन्त्रीको सामूहिक राजीनामा, समर्थनसमेत फिर्ता; सरकार अल्पमतमा
नेकपाले सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको प्रदेश सरकार राजनीतिक संकटमा परेको छ। नेकपाको यो निर्णयसँगै मधेश प्रदेशमा नयाँ सरकार गठनको बाटो खुल्ने सम्भावना बढेको छ।

प्रधानमन्त्री बालेन शाह र भारतीय विदेश सचिव मिस्रीबीच भेटवार्ता, मोदीको भारत भ्रमणको निम्तो

आईजीपीबाट हटाइएपछि दानबहादुर कार्की सर्वोच्च अदालतमा, सरकारको निर्णयविरुद्ध रिट

रक्षा मन्त्रालयको पहिलो त्रैमासिक खर्च २६.८७ प्रतिशत, द्रुतमार्गको भौतिक प्रगति ५०.५४ प्रतिशत
कार्यक्रममा प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रिय गौरवको काठमाडौं–तराई/मधेस द्रुतमार्ग आयोजना निर्धारित समयमै सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको जानकारी दिए।

हदबन्दी छुटको जग्गा सट्टापट्टाका नाममा बिक्री प्रकरण : पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र पूर्वमन्त्री रिजालसहित ९७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अब जग्गा पासदेखि नामसारीसम्मका सेवा पालिकाबाटै, एक महिनाभित्र देशभर लागू गर्ने सरकारको तयारी

बालेनको चेतावनीले राजनीतिमा तरंग : ‘एक–दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ’

अस्पतालमा सेवा छैन, उद्घाटनमा हतार ! फेटा घटनाको वास्तविकता के हो ?
अस्पताल उद्घाटन विवादले रणभूमि बन्यो फेटा, प्रहरीको गोली लागेर आदित्य पासवान घाइते

नेताहरूको विश्वसनीयता गुम्यो, अब नयाँ शक्तिको आवश्यकता

फेटा घटनाले आजपा मधेश प्रदेशका अध्यक्ष उमेश कुशवाहा आक्रोशित, दोषी प्रहरीमाथि कारबाही र घाइतेको निःशुल्क उपचारको माग

पत्रकारहरूमाथि भएको धरपकडले रास्वपाको घरझगडा उदांगो भयो : प्रभु साह

पत्रकारमाथिको प्रहरी धरपकडविरुद्ध आजपा प्रवक्ता सुभाष साहको आक्रोश, भने– ‘प्रहरीको बुटले जनताको आवाज थुन्न सकिँदैन’

मधेसमा नयाँ सत्ता समीकरणको कसरत, एमाले–जसपा–जनमतबीच सहमतिको प्रयास
मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि नेकपा (एमाले), जनता समाजवादी पार्टी (जसपा) नेपाल र जनमत पार्टीबीच राजनीतिक छलफल अघि बढेको छ।

चक्रवात ‘अर्नब’को दोहोरो असरले देशभर त्रास : भारी वर्षा, बाढीपहिरो र हिमपातको चेतावनी
चक्रवात ‘अर्नब’ भारतमा शक्तिशाली चक्रवाती प्रणालीका रूपमा विकसित भए पनि नेपाल आइपुग्दा कमजोर भई बलियो न्यूनचापीय प्रणालीमा परिणत भएको मौसमविद्हरूले बताएका छन्। तर, यसको अवशेषबाट आएको जलवाष्पयुक्त हावा र पश्चिमी वायुको संयुक्त प्रभावले नेपालको मौसममा परिवर्तन ल्याएको हो।

स्पेनमा दुई रेल ठोक्किँदा ६८ जनाको मृत्यु, दर्जनौँ घाइते

निर्दलीय स्थानीय तहको वकालत गर्ने रास्वपाले ‘क्यान्डिडेट क्लब’ चलाउनु जनतामाथिको धोका हो : प्रभु साह

रवि लामिछानेले वालेन शाहलाई स्थानीय तहको निर्वाचनसम्म मात्रै उपयोग गर्न खोज्दैछन् : प्रभु साह

महँगी नियन्त्रणदेखि ठेक्कामा पारदर्शितासम्म सरकारमाथि प्रभु साहको प्रश्न

निर्वाचन मिति नतोकिँदै उम्मेदवार छनोटमा रास्वपा

१०९ सामुदायिक विद्यालयको पूर्वाधार सुधारमा ६ अर्ब ५४ करोड, बजेट पाउने विद्यालयको सुचीसहित
सरकारले देशभरका दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत १०९ वटा सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुदृढीकरणका लागि ६ अर्ब ५४ करोड रुपैयाँ विनियोजन गरेको छ। कार्यक्रमको पहिलो चरणमा ८९ वटा विद्यालयका लागि ५ अर्ब ३४ करोड रुपैयाँ निकासा भइसकेको छ।

गणतन्त्रको विकल्प राजतन्त्र होइन, उन्नत गणतन्त्र हो : रिजवान अन्सारी

मधेस प्रदेश सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीद्वारा राजीनामा
AI को युगमा ठेक्का प्रक्रिया हार्डकपीबाट सुरु गरेर सरकारले सुशासनको मजाक बनायो : प्रभु साह
खगेन्द्र सुनारमाथि कडा कारबाही गर्न आम महिला मोर्चाको माग

राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेको वन र भूमिसम्बन्धी दुई अध्यादेशमा के छ ?
सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले मंगलबार ‘वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ र ‘भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३’ जारी गरेका हुन्।

रास्वपा नेतासंग जेनजीको प्रश्न: प्रतिनिधिसभामा मधेशी दलितको सहभागिता किन भएन ?

जब पान पसल, खेतीपाती र फर्निचर व्यवसायीका छोराहरू बने असई..

मलेसियाको सर्तले रोकियो नयाँ श्रमिक भर्ना
हजारौँ नेपालीको रोजगारी अन्योलमा

बैंकिङ आवरणभित्र ‘मिटरब्याजी’ शैलीको धितो लिलामी ?
ऋणीको अर्बौंको सम्पत्ति अवमूल्यन गरी लिलामी गरिएको आरोप, नियामक निकायको भूमिकामाथि प्रश्न

श्रमिकलाई एक महिनाको आधारभूत तलबबराबर चाडपर्व खर्च अनिवार्य दिन विभागको निर्देशन, नदिए उजुरी गर्न आग्रह

‘बालेन इमानदार भएको भ्रममा नपरौँ, ३५ वर्षको लुटतन्त्र रास्वपाले ६ महिनामै माथ गर्यो’: दिनेश त्रिपाठी

नयाँ दिल्लीमा ठूलो प्रदर्शन : हजारौँ हिरासतमा, केजरीवालदेखि ममता बनर्जीसम्म नियन्त्रणमा
प्रदर्शनको आह्वान युवाकेन्द्रित ‘ककरोच जनता पार्टी’ (CJP) ले गरेको हो । प्रदर्शनकारीले भारतका मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै मतदाता नामावलीको Special Intensive Revision (SIR) प्रक्रियामाथि प्रश्न उठाएका छन् । उनीहरूले मतदाता सूचीबाट ठूलो संख्यामा नाम हटाइएको र त्यसले मतदानको अधिकारमा असर पार्न सक्ने आरोप लगाएका छन् । निर्वाचन आयोगले भने मतदाता नामावली शुद्धीकरण तथा प्रमाणीकरण नियमित प्रक्रिया भएको र राजनीतिक पक्षपातको आरोप अस्वीकार गर्दै आएको छ ।

मेक्सिकोमा पत्रकारको गोली हानी हत्या, यस वर्ष मारिनेको संख्या नौ पुग्यो

‘बाढीपीडितलाई हरिबिजोग बनाएर कस्तो चाडपर्व ?’ सरकारमाथि प्रभु साहको कडा प्रहार
चाडपर्वको मुखमै महँगी, कालोबजारी र मनपरी भाडा : सरकारलाई प्रभु साहको चेतावनी—‘जनताको पीडा नदेखेको जस्तो नगर’
विद्यार्थी राजनीतिदेखि कांग्रेस सभापतिसम्म : को हुन् गगन थापा ?
विद्यार्थी आन्दोलनबाट राजनीतिक यात्रा सुरु गरेका थापाको कांग्रेस सभापतिसम्मको यात्रा तीन दशकभन्दा लामो छ। विद्यार्थी संगठनको नेतृत्व, राजतन्त्रविरुद्धको आन्दोलन, संविधानसभा, संसद्, स्वास्थ्य मन्त्रालय र पार्टीको केन्द्रीय नेतृत्व हुँदै उनी सभापतिको पदमा पुगेका हुन्। तर उनको राजनीतिक यात्रामा चुनावी सफलता मात्र होइन, पराजय र विवाद पनि जोडिएका छन्।

तराई–मधेस दौडाहामा अमरेश : रास्वपाको आधार खोज्दै कि जनताको असन्तुष्टि बुझ्दै ?
रास्वपाले यसअघि नै मधेस प्रदेशमा संगठनात्मक चुनौती सामना गरिरहेको थियो । पार्टीले प्रदेशका अधिकांश जिल्लामा अधिवेशन प्रक्रिया पूरा गर्न नसकेपछि संगठनात्मक विवाद समाधान गर्न विशेष समिति नै गठन गरेको थियो ।

मन्त्रिपरिषद् बैठकका ४ निर्णय यस्ता छन्








